Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसीबिनाको इन्टर मायमीको जित

काठमाडौं । अमेरिकाको मेजर लिग सकरमा इन्टर मायमीले जित हात पारेको छ । मायमीले आइतबार सम्पन्न खेलमा स्पोर्टिङ केसीलाई ३-२ गोलले हरायो।

मायमीको जितमा लियोयान्द्रो कम्पानाले दुई गोल र फेरिआसले एक गोल गरे । स्पोर्टिङका लागि सालोइले दुई गोल गरे ।

विश्वकप छनोटका लागि अर्जेन्टिना फर्किएसँगै मायमीले मेसीबिना खेलेको थियो।

लिगमा मायमी इन्टर्नतर्फको अंक तालिकमा १५ क्लबमध्ये १४औं स्थानमा रहदा २८ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077