Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : भारतविरुद्ध टस हारेर बलिङ गर्दै पाकिस्तान

काठमाडौं । एसिया कप क्रिकेटअन्तर्गत सुपर फोरको खेलमा पाकिस्तानले भारतविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ ।

पाकिस्तानका कप्तान बाबर आजमले बलिङ रोजेपछि भारतले नेपाली समयअनुसार सवा ३ बजे ब्याटिङ थाल्दै छ ।

सुपर फोरमा भारतको यो पहिलो खेल हो भने पाकिस्तानले पहिलो खेलमा बंगलादेशलाई हराएको थियो ।

भारतीय टोलीमा केएल राहुल र जसप्रित बुमराह टोलीमा फर्किएका छन् ।

सुपर फोर अन्तर्गत पाकिस्तानले यसअघि बंगलादेशलाई पराजित गरेको छ भने भारतले सुपर फोरमा पहिलो खेल खेल्दै छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077