Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

लागूऔषसहित झापाबाट एक युवक पक्राउ

झापा। झापा प्रहरीले प्रतिबन्धित लागूऔषसहित एक युवकलाई पक्राउ गरेको छ।

झापाको बाह्रदशी गाउँपालिका ४ बाट मंगलबार राति २६ वर्षीय सलमान आलम पक्राउ परेका हुन् ।

उनलाई प्रतिबन्धित लागुऔषध ७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

आलमलाई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077