Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एसिया कप : फाइनल प्रवेशका लागि आज श्रीलंका र पाकिस्तान भिड्दै

काठमाडौं । एसिया कप क्रिकेटको सुपर फोरमा आज श्रीलंका र पाकिस्तान खेल्दैछन् ।

खेल कोलम्बोमा नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ ।

आजको खेलको विजेताले उपाधिका लागि भारतसँग आइतबार प्रतिस्पर्धा गर्ने छ। आजको खेल दुवै टोलीका लागि महत्वपूर्ण रहेको छ।

दुवै टोली २ अंकका साथ दोस्रो र तेस्रो स्थानमा रहेका छन्। भारत एक खेल अगावै फाइनलमा प्रवेश गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077