Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

घाइते भएपछि नसिम शाह एसिया कपबाट ‘आउट’, जमान खान ‘ईन’

एजेन्सी । काँधमा चोट लागेका पाकिस्तानका तीव्र गतिका बलर नसिम शाह एसिया कपबाट बाहिरिएका छन् । उनको स्थानमा जमान खानलाई टोलीमा बोलाइएको छ ।

पाकिस्तान क्रिकेट बोर्डले नसिमको स्वास्थ्यबारे टोलीको मेडिकल टिमले मूल्यांकन गरिरहेको र आगामी महिनाबाट सुरु हुने एकदिवसीय विश्वकपलाई ध्यानमा राख्दै आवश्यक सावधानी अपनाइएको जनाएको छ ।

जमानले पाकिस्तानको टोलीसँग प्रशिक्षकसमेत सुरु गरिसकेको पीसीबीको भनाई छ । उता, भारतविरुद्धको खेलमा रिजर्भ डेमा बलिङ नगरेका ह्यारिस राउफको पनि स्वास्थ्यमा सुधार भइरहेको बोर्डले जानकारी दिएको छ ।

भारतविरुद्ध दुवै राउफ र शाहले ब्याटिङ गरेनन् । टोली भारतसँग २२८ रनको विशाल अन्तरले पराजित भएको थियो ।

May be an image of 1 person and text that says 'SUPER11 ASIA CUP ONE NATION PASSION PAKISTAN PLAYING XI AGAINST SRI LANKA GRAICILS DCU PANIJIAN ΛIGIAN Mohammad Haris Imam-ul-Haq Babar Azam (c) Mohammad Rizwan (wk) Saud Shakeel Iftikhar Ahmed Shadab Khan (vc) Mohammad Nawaz Shaheen Afridi Mohammad Wasim Jnr Zaman Khan pepsi.'

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077