Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • शिक्षा दिवसमा ९०५ जनालाई नेपाल विद्याभूषण, को-को परे ? [सूचीसहित]

    शिक्षा दिवसमा ९०५ जनालाई नेपाल विद्याभूषण, को-को परे ? [सूचीसहित]

    अनलाइन नेपाल
  • मंगलबार, २ असोज २०८०
  • 723
    SHARES

    काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा सरकारले ९६३ जनालाई विभूषित गर्ने भएको छ ।

    शिक्षा मन्त्रालयले विभिन्न विभूषणका लागि स्वीकृत भएकाहरूको नामावली सार्वजनिक गरेको हो। यसपटक ९०५ जनालाई नेपाल विद्याभूषण प्रदान गरिंदैछ ।



    त्यसमध्ये ७९० जनालाई नेपाल विद्याभूषण क, ७१ जनालाई ख र ४४ जनालाई ग प्रदान गरिनेछ । साथै ४६ जनालाई नेपाल छात्रा विद्यापदक प्रदान गरिंदै छ ।



    जसमा नेपाल छात्रा विद्यापदक क २८ जनलाई र ख १८ जनालाई प्रदान गरिने छ ।यस वर्ष ‘समावेशी र सीपमूलक शिक्षा : स्वदेशमै युवा राष्ट्रको इच्छा’ भन्ने नाराका साथ दिवस मनाइँदैछ ।

    सरकारले अनिवार्य तथा निस्शुल्क शिक्षा ऐन २०७५ जारी भएको दिन असोज २ गतेलाई राष्ट्रिय शिक्षा दिवस मनाउने घोषणा गरेको छ ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार