Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

    राष्ट्रिय शिक्षा दिवस असोज २ गते मनाउने निर्णय

    अनलाइन नेपाल
  • सोमबार, २२ जेष्ठ २०८०
  • 621
    SHARES

    काठमाडौं। शिक्षा मन्त्रालयले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ।

    मन्त्रालयले अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी ऐन, २०७५ प्रमाणीकरण भएको मितिलाई आधार मानेर असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको हो ।



    सोही अनुसार असोज २ गते प्रत्येक वर्ष राष्ट्रिय शिक्षा दिवस मनाउन प्रदेश तथा समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ, गाउँपालिका महासंघ, सबै स्थानीय तहहरुलाई पत्राचार समेत गरेको छ ।



    राष्ट्रिय शिक्षा दिवस २०३१ सालदेखि फागुन १२ गतेको दिन मनाउन थालिएको हो।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार