Online Nepal
  • शुक्रबार, २१ बैशाख २०८१
  • असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

    असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ९ जेष्ठ २०८०
  • 483
    SHARES

    काठमाडौं । सरकारले असोज २ गते राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रीपरिषद्को नियमित बैठकले उक्त निर्णय गरेको हो ।

    २०३१ सालदेखि मनाउन थालिएको शिक्षा दिवस पहिले फागुन १२ गते मनाइन्थ्यो ।



    ०६२-०६३ को परिवर्तनपछि अन्तर्राष्ट्रिय साक्षरता दिवसको अवसर पारेर सेप्टेम्बर ८ मा मनाउने गरिएको थियो ।



    अब भने औपचारिक रुपमा यसै वर्षदेखि लागू हुनेगरि असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाइने भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार