Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

    नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने एडीबीको प्रक्षेपण

    अनलाइन नेपाल
  • बुधबार, ३ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ४.३ प्रतिशत हुने अनुमान गरेको छ ।

    एडीबीले सार्वजनिक गरेको एसियन डेभलपमेन्ट आउटलुक २०२३को प्रतिवेदनमा उक्त आर्थिक वृद्धि हुने प्रक्षेपण गरिएको हो ।



    प्रतिवेदनमा गत आर्थिक वर्ष २०२३ (सेप्टेम्बरसम्म) नेपालको आर्थिक वृद्धि १. ९ प्रतिशत रहेको औंल्याइएको छ । त्यस्तै गत आर्थिक वर्ष भारतको आर्थिक वृद्धि ६.३ प्रतिशत रहेको र चालु वर्षमा ६.७ प्रतिशत रहने प्रतिवेदनमा उल्लेख छ ।



    दक्षिण एसियामा गत आर्थिक वर्ष माल्दिभ्सको आर्थिक वृद्धि सबैभन्दा धेरै ७.१ प्रतिशत रहेको र चालु वर्ष पनि माल्दिभ्सकै सबैभन्दा धेरै ६.९ प्रतिशत रहने अनुमान छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार