Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • सांस्कृतिक भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र भक्तपुरमा

    सांस्कृतिक भ्रमणका लागि पूर्वराजा ज्ञानेन्द्र भक्तपुरमा

    अनलाइन नेपाल
  • आइतबार, ७ असोज २०८०
  • 2.4K
    SHARES

    काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नो सांस्कृतिक भ्रमणका सिलसिलामा भक्तपुर पुगेका छन् ।

    पूर्वराजा शाह भक्तपुरवासीको निमन्त्रणामा भक्तपुर पुगेका हुन् ।



    शाह भक्तपुर पुग्दा स्थानीयहरूले नेपालको राष्ट्रिय झण्डासहित स्वागत गरेका थिए ।



    उनले भक्तपुर दरबार क्षेत्रको अवलोकन गर्नुका साथै तलेजु भवानीको दर्शनसमेत गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार