Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा उपाध्याय नियुक्त

    सुदूरपश्चिम नीति तथा योजना आयोगको उपाध्यक्षमा उपाध्याय नियुक्त

    अनलाइन नेपाल
  • मंगलबार, ९ असोज २०८०
  • 639
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा पूर्वसचिव अनुपकुमार उपाध्यायलाई नियुक्त गरेको छ ।

    मुख्यमन्त्री कमल बहादुर शाहले उपाध्यक्ष उपाध्यायलाई मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।



    यसअघि मोहनदेव भट्ट उपाध्यक्ष थिए । यस अघि सुरुमा केशरबहादुर साउँद उपाध्यक्ष थिए ।



    साउँदले ०७८ असोजमा पदबाट राजिनामा दिएपछि सरकारले ०७९ भदौंमा आयोगको सदस्य रहेका बिष्टलाई उपाध्यक्ष नियुक्त गरेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार