Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाकिस्तानमा विस्फोट हुँदा ५२ जनाको मृत्यु

    पाकिस्तानमा विस्फोट हुँदा ५२ जनाको मृत्यु

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.4K
    SHARES

    एजेन्सी । पाकिस्तानको बलुचिस्तान प्रान्तको दक्षिण–पश्चिमी मास्तुङ जिल्लामा आज भएको विस्फोटमा परि कम्तीमा ५२ जनाको जनाको ज्यान गएको छ ।

    इद मिलादुन नबी मनाउन मानिसहरू भेला भएको मस्जिद नजिकै विस्फोट भएको हो ।



    विस्फोटमा परि अरू ५० जनाभन्दा धेरै घाइते भएका प्रहरीले जनाएको छ । मृतकको सङ्ख्या बढ्न सक्ने बताइएको छ ।



    पैगम्बर मोहम्मदको जन्मदिन मनाउन भेला भएका भक्तजनलाई लक्ष्य गरी विष्फोट गराइएको बताउँदै गृह मन्त्रालयले अनुसन्धान जारी रहेको जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार