Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले बागमती प्रदेशको निर्वाचन सकियो : १ हजार १३५ मत खस्यो, आजै नतिजा आउने

    एमाले बागमती प्रदेशको निर्वाचन सकियो : १ हजार १३५ मत खस्यो, आजै नतिजा आउने

    अनलाइन नेपाल
  • शुक्रबार, १२ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेकपा (एमाले)को बागमती प्रदेशमा नयाँ नेतृत्वका लागि भएको निर्वाचन सकिएको छ ।

    शुक्रवार करिब ८ः४५ बजे निर्वाचन सकिएको हो । एक हजार १६७ मतमध्ये एक हजार १३५ मत खसेको प्रमुख निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।



    ३२ मतदाता भने अनुपस्थित रहेका थिए । आजै नतिजा प्रकाशित गर्ने तयारी रहेको बताइएको छ ।



    अध्यक्षमा कृष्णप्रसाद दाहाल र कैलाश ढुंगेलबीच प्रतिस्पर्धा भइरहेको छ । पदाधिकारीका उपाध्यक्ष, सचिव र उपसचिवमा पनि प्यानल बनाएरै दुवै समूह प्रतिस्पर्धामा उत्रिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार