Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान हुँदै

    एमाले कर्णालीको नेतृत्व चयन गर्न आज मतदान हुँदै

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1K
    SHARES

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ ।

    आज दिउँसो साढे १२ बजेदेखि मतदान सुरु हुनेछ । प्रदेशको अध्यक्षका लागि मात्रै पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् ।



    स्थायी कमिटी सदस्य यामलाल कँडेल समुहबाट सल्यानका गुलावजंग शाह र अर्का स्थायी कमिटी सदस्य गोरख बोगटीे समूहबाट कालीकोटका मिनबहादुर शाहीले प्यानल नै बनाएर चुनावी मैदानमा होमिएका छन् ।



    यस्तै कर्णालीका पूर्वसभामुख दैलेखका राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले पनि अध्यक्षमा उम्मेदवारी दर्ता गराएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार