Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले कर्णाली अधिवेशन : शाही र सिंहले लिए उम्मेदवारी फिर्ता

    एमाले कर्णाली अधिवेशन : शाही र सिंहले लिए उम्मेदवारी फिर्ता

    अनलाइन नेपाल
  • शनिबार, १३ असोज २०८०
  • 1.5K
    SHARES

    सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षको लागि उम्मेदवारी दिएका राजबहादुर शाही र प्रेम बहादुर सिंहले उम्मेदवारी फिर्ता लिएका छन् ।

    उम्मेदवारी फिर्ता लिन तोकिएको अन्तिम समयमा शाही र सिंहले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् ।



    शाही र सिंहले शुक्रबार आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।



    अब अध्यक्षका लागि गुलावजंग शाह, मीनबहादुर शाही, प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार