Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले प्रदेश अधिवेशन : कर्णाली र कोशीमा आज चुनाव हुँदै

    एमाले प्रदेश अधिवेशन : कर्णाली र कोशीमा आज चुनाव हुँदै

    अनलाइन नेपाल
  • आइतबार, १४ असोज २०८०
  • 1K
    SHARES

    काठमाडौं । नेकपा एमालेका कोशी प्रदेश र कर्णाली प्रदेश कमिटी चयनका लागि आज चुनाव हुँदैछ ।

    सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार कर्णाली प्रदेशमा बिहान ८ बजे मतदान सुरु हुनेछ भने कोशी प्रदेशमा बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मतदान हुने भएको हो ।



    कर्णाली प्रदेश अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकायाबीच प्रतिस्पर्धा हुँदै छ।



    उता कोशीमा एमाले अध्यक्षका लागि विनोद ढकाल र घनश्याम खतिवडा उम्मेदवार छन् । नेतृत्व चयनका लागि सर्वसम्मतीको प्रयास गरिए पनि सफल हुन सकेको थिएन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार