Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच बालुवाटारमा भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान ओली बालुवाटार पुगेका हुन् । उनीहरुबीच भेटवार्ता जारी छ । आजै बिहान ११ बजे राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल गरिँदै छ ।

सो छलफल पनि बालुवाटारमै हुने बताइएको छ ।

प्रतिनिधिसभा बैठकअघि राष्ट्रिय मान्यताप्राप्त दलका नेताहरूबीच छलफल हुन लागेको हो । दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दै छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077