Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले कर्णाली प्रदेश अधिवेशन : मतगणना आज सुरु हुने

    एमाले कर्णाली प्रदेश अधिवेशन : मतगणना आज सुरु हुने

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 834
    SHARES

    काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको नयाँ नेतृत्वका लागि भएको मतदानको मतगणना आज हुनेछ ।

    गएराति भएको मतदानको आज मतगणना हुने भएको हो ।



    मतगणना बिहान ८ बजेदेखि हुने बताइएको छ । कुल ६१६ मध्ये ६०९ मत खसेको थियो ।



    एमाले कर्णाली अध्यक्षका लागि मीनबहादुर शाही, गुलाबजंग शाह र प्रकाश रोकाया प्रतिस्पर्धामा छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार