Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले गण्डकी प्रदेश अधिवेशन आज, उद्घाटन गर्दै अध्यक्ष ओली

    एमाले गण्डकी प्रदेश अधिवेशन आज, उद्घाटन गर्दै अध्यक्ष ओली

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 942
    SHARES

    पोखरा । नेकपा एमालेको गण्डकी प्रदेश अधिवेशन आजबाट सुरु हुँदै छ ।

    अधिवेशन पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्न लगोका हुन् । प्रदेशका ८५ पालिकामध्ये ८४ पालिकामा सर्वसम्मतरूपमा प्रतिनिधि छनोट भएका छन् ।



    कास्कीको रूपा गाउँपालिकामा खुला प्रतिनिधिमा मतदानबाट प्रतिनिधि छनोट गर्नु परेको थियो ।



    अधिवेशनका लागि ९०७ जना प्रतिनिधि छनोट भएका छन् । एमाले गण्डकीका अनुसार कुल प्रतिनिधिमध्ये खुला महिलाबाट १९३, खुला ३९०, दलित ११५, दलित महिला ५४, मजदुर संगठनबाट १६ प्रतिनिधिले अधिवेशनमा भाग लिँदै छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार