Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • दाङमा डेङ्गु सङ्क्रमणबाट एक शिक्षकको मृत्यु

    दाङमा डेङ्गु सङ्क्रमणबाट एक शिक्षकको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 531
    SHARES

    काठमाडौं । दाङको घोराहीमा डेङ्गु सङ्क्रमणबाट एक शिक्षकको मृत्यु भएको छ ।

    राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रोल्पा माडी गाउँपालिका–२ घर्तीगाउँ का ५१ वर्षीय यज्ञबहादुर डाँगीको मृत्यु भएको हो ।



    डाँगीलाई केही समयअघिदेखि स्वास्थ्यमा समस्या देखिए पनि उपचारका लागि भने आइतबार मात्रै अस्पताल ल्याइएको थियो ।



    डाँगीको उपचारकै क्रममा आज बिहान मृत्यु भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार