Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले कर्णालीको मतगणनास्थलमा तोडफोड

    एमाले कर्णालीको मतगणनास्थलमा तोडफोड

    अनलाइन नेपाल
  • सोमबार, १५ असोज २०८०
  • 1.1K
    SHARES

    सुर्खेत । अनेरास्ववियुका कार्यकर्ताले नेकपा एमाले कर्णाली प्रदेशको मतगणनास्थलमा तोडफोड भएको छ ।

    कर्णाली अधिवेशनको निर्वाचन समितिमा रहेका सत्य शाहीलाई पार्टीले कारबाही गरेको भन्दै कार्यकर्ताले तोडफोड गरेका हुन् ।



    तोडफोडबाट सिटी हलका सिसा फुटेका छन् । शाहीलाई एमाले निर्वाचन मण्डलका सदस्यहरुले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।



    एमाले कर्णाली प्रदेशको पहिलो अधिवेशन अन्तर्गत सोमबार मतगणना भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार