Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकी सभामुख केभिन म्याकार्थी निष्कासित

    अमेरिकी सभामुख केभिन म्याकार्थी निष्कासित

    अनलाइन नेपाल
  • बुधबार, १७ असोज २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । अमेरिकाको तल्लो सदन हाउस अफ रेप्रिरेन्टेटिभ्सको सभामुखबाट केभिन म्याकार्थी निष्कासित भएका छन् ।

    रिपब्लिकन सभामुख म्याकार्थीलाई हटाउनका लागि आफ्नै पार्टीका सांसद म्याट गेट्जले प्रस्ताव दर्ता गरेका थिए ।



    गेट्सको प्रस्तावको पक्षमा २ सय १६ मत र विपक्षमा २ सय १० मत परेको छ ।



    आफ्नै पार्टीका सभामुखलाई हटाउनका लागि ८ जना रिपब्लिकन सांसदले मतदान गरेका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार