Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कांग्रेस सभापति देउवा तीन दिनदेखि अस्वस्थ

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वास्थ्यमा समस्या देखिएको छ ।

सभापति देउवा तीन दिनदेखि अस्वस्थ रहेका छन् ।

देउवाले आफ्नो निवास धुम्बाराहीमै स्वास्थ्य परीक्षण गरेका थिए ।

स्वास्थ्यमा समस्या देखिएपछि देउवाले राजनीतिक भेटघाट बन्द गरेका छन् ।

देउवालाई सुरुमा रुघाखोकी लागेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077