Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का भिड्दै

    विश्वकप क्रिकेट : बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्का भिड्दै

    अनलाइन नेपाल
  • शनिबार, २० असोज २०८०
  • 801
    SHARES

    काठमाडौं । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् ।

    आज बङ्लादेश र अफगानिस्तान तथा दक्षिण अफ्रिका र श्रीलङ्काबीच खेल हुँदैछ ।



    बङ्लादेश र अफगानिस्तानबीच धर्मशालामा नेपाली समयअनुसार बिहान पौने ११ बजे खेल शुरु हुनेछ ।



    त्यस्तै, दिउँसो सवा दुई बजे दिल्लीमा दक्षिण अफ्रिका र श्रीलङ्का खेल्नेछन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार