Jun 18 2026 | २०८३, आषाढ ४ गते

18 Jun 2026 | बिहिवार, आषाढ ४ गते २०८३

बिहिवार, आषाढ ४ गते २०८३
images
images

राजनीतिक दलहरू सच्चिनुपर्छ : रघुजी पन्त

काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राजनीतिक दलहरु सच्चिनुपर्ने बताएका छन् ।

आइतबार संघीय संसद् भवन परिसरमा सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा सांसद पन्तले यस्तो बताएका हुन् ।

उनले गणतन्त्रविरुद्ध बोल्ने राजावादीहरुसँग सवाल जवाफ गर्नेभन्दा पनि गल्ती गर्ने राजनीतिक दल र त्यसका नेताहरु सच्चिएर अघि बढनुपर्ने बताए ।

राजनीतिक दलहरुले जनताको बीचमा जाने कामलाई तीव्रता दिनुपर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077