Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुन्धाराको गेष्ट हाउसमा एक युवती मृत फेला

काठमाडौं । सुन्धाराको श्रीगुरु गेष्ट हाउसमा एक युवती मृत फेला परेकी छन्।

ललितपुर इमाडोल घर भएकी भूमिका राउत सोमबार बिहान गेष्ट हाउसमा मृत भेटिएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार उनी गत असोज ८ गतेदेखि गेष्ट हाउसमा बस्दै आएकी थिइन्।

२० वर्षीया राउत होटलको कोठा भित्रबाट लक गरेको अवस्थामा मृत भेटिएकी थिइन् ।

घटनाबारे प्रहरी वृत्त जनसेवाले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077