Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले सुदूरपश्चिम अधिवेशनः अध्यक्षका उम्मेदवारसहित तीन ३ जनाद्धारा उम्मेदवारी फिर्ता

    एमाले सुदूरपश्चिम अधिवेशनः अध्यक्षका उम्मेदवारसहित तीन ३ जनाद्धारा उम्मेदवारी फिर्ता

    अनलाइन नेपाल
  • बुधबार, २४ असोज २०८०
  • 612
    SHARES

    धनगढी। नेकपा एमाले सुदूरपश्चिम प्रदेशको नेतृत्व चयनका लागि आज मतदान हुँदैछ।

    हिजो साँझ ५ बजेदेखि मतदान गर्ने पूर्वनिर्धारित कार्यतालिका भएपनि सहमतिको प्रयासका लागि मतदान सारिएको थियो।



    प्रदेश अधिवेशनमा अध्यक्षका १ र उपाध्यक्षका २ जना उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन् ।



    अध्यक्ष पदमा उम्मेदवारी दिएका कमल तिमिल्सिना र उपाध्यक्षमा उम्मेदवारी दिएका बलदेव रेग्मी र रणबहादुर महराले उम्मेदवारी फिर्ता लिएका हुन् ।

    उम्मेदवारी फिर्ताको समय आज दिउँसो साढे १२ बजेसम्मका लागि थपिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार