Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमाले मधेस प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत

    एमाले मधेस प्रदेशको अध्यक्षमा चन्देश्वर मण्डल सर्वसम्मत

    अनलाइन नेपाल
  • शुक्रबार, २६ असोज २०८०
  • 531
    SHARES

    जनकपुरधाम । नेकपा एमाले मधेस प्रदेशको पदाधिकारीमा सर्वसम्मत भएको छ।

    अध्यक्षमा सिराहाका चन्देश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् ।



    उपाध्यक्षमा संविधान सभा सदस्य पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवमा आरती भण्डारी र मोहम्मद कैस चयन भएका छन् ।



    एमाले मधेस प्रदेश अधिवेशनले २ सय ३५ सदस्यीय पदाधिकारी चयन गर्ने छ।

    आज बेलुकासम्म सदस्यहरूको टुंगो लाग्ने अध्यक्ष मण्डलले जानकारी दिएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार