Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सर्वोच्च अदालत कात्तिक ११ गतेसम्म बन्द हुने

काठमाडौं । सर्वोच्च अदालत असोज २८ गतेदेखि कार्त्तिक ११ गतेसम्म बन्द हुने भएको छ ।

सर्वोच्च प्रशासनका अनुसार दशैँको अवसरमा घटस्थापनादेखि कोजाग्रत पुर्णिमाका दिनसम्म बन्द हुने भएको हो ।

न्याय प्रशासन ऐन २०७३ को दफा २६ बमोजिम घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक भने बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिइ सुनुवाइ गर्न बिहान ११ बजेदेखि ३ बजेसम्म अदालत खुल्ला रहने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077