Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गाजामा मृत्यु हुनेको संख्या दुई हजार २१५ पुग्यो, ७२४ बालबालिका मात्रै

एजेन्सी । एक साताअघि दक्षिणी इजरायलमा हमासले आक्रमण गरेपछि गाजा सहरमा इजरायली हमलामा ज्यान गुमाउनेको संख्या कम्तीमा दुई हजार २१५ पुगेको छ ।

सो आक्रमणमा ७२४ बालबालिकासहित कम्तीमा दुई हजार २१५ प्यालेस्टाइनीको मृत्यु भएको हो ।

प्यालेस्टाइनी अधिनस्थ क्षेत्रको हमास नियन्त्रित स्वास्थ्य मन्त्रालयका अनुसार हमलामा मारिनेमा ४५८ महिला रहेका छन् ।

हमलामा आठ हजार ७१४ जना घाइते भएका छन् । पछिल्लो २४ घण्टामा मात्र कम्तीमा ३२४ जना मारिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077