Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • कर्णालीलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का

    कर्णालीलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्छ : उपप्रधानमन्त्री खड्का

    अनलाइन नेपाल
  • शनिबार, २७ असोज २०८०
  • 468
    SHARES

    सुर्खेत । उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकेमात्रै मुलुक समृद्ध बन्ने बताएका छन् ।

    उद्योग वाणिज्य संघले सुर्खेतमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले यस्तो बताएका हुन् ।



    उनले कर्णाली प्रदेशको उन्नति, प्रगति र विकासका लागि एकता भने आवश्यक रहेको बताए ।



    सिंगो कर्णाली प्रदेशको एकताले कर्णाली प्रदेशलाई सम्पन्न बनाउन सकिने र कर्णाली प्रदेश सम्पन्न भएमा मुलुक पनि समृद्ध हुने उनको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार