Online Nepal
  • मंगलबार, १ जेष्ठ २०८१
  • पाकिस्तानमा सुरक्षा बल र आतङ्ककारीहरूबीच भीडन्त, सात जनाको मृत्यु

    पाकिस्तानमा सुरक्षा बल र आतङ्ककारीहरूबीच भीडन्त, सात जनाको मृत्यु

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 417
    SHARES

    फाइल तस्विर

    एजेन्सी । पाकिस्तानको उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्तको उत्तरी वजिरिस्तान जिल्लामा सुरक्षा बल र आतङ्ककारीहरूबीच भीडन्त भएको छ ।

    शनिबार भएको सो भीडन्तमा कम्तीमा ६ जना आतङ्ककारी र एकजना सैनिकको मृत्यु भएको हो ।



    मिडिया शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन (आईएसपीआर)ले जिल्लाको मिर अली क्षेत्रमा गुप्तचरको सूचनाको आधारमा सुरक्षा बलले कारबाही गरेको थियो ।



    कारबाहीका क्रममा आफ्नै सेना र आतङ्ककारीहरू बीच तीव्र रूपमा गोली हानाहान हुँदा ६ जना आतङ्ककारी मारिएका छन् भने, आठजना आतआङ्ककारी घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार