Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • एमालेद्धारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

    एमालेद्धारा मधेश प्रदेशसभा बैठक अवरुद्ध

    अनलाइन नेपाल
  • सोमबार, २९ असोज २०८०
  • 1.6K
    SHARES

    जनकपुरधाम । नेकपा एमालेका सांसदहरुले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेका छन् ।

    सरकारले मनोमानी गरेको भन्दै एमाले सांसदहरुले बैठक अवरुद्ध गरेका हुन् ।



    सभामुख रामचन्द्र मण्डलले बैठक सुरु गरेलगत्तै एमाले सांसदहरुले उठेर विरोध गरेका थिए ।



    उठेर विरोध गरिरहेका एमाले सांसदहरुलाई बस्न सभामुख मण्डलले पटक पटक आग्रह गरेका थिए ।

    तर, उनीहरु मुख्यमन्त्री वा सरकारबाट जवाफ नआएसम्म बैठक अवरुद्ध गर्ने भनेपछि सभामुख मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार