Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

आईसीसी विश्वकप क्रिकेट : आज भारत र बंगलादेश खेल्दै

काठमाडौं । आईसीसी विश्वकप क्रिकेटमा आज भारत र बंगलादेशबीच खेल हुँदैछ ।

खेल पुनेमा दिउँसो सवा २ बजे हुनेछ । भारत र न्युजिल्याण्ड जारी प्रतियोगितामा अपराजित छन् ।

भारतले अहिलेसम्म खेलेका ३ खेलमा तीनै खेल जितेको छ ।

६ अंक जोडेको भारत अंक तालिकाको दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077