Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

त्रिकोणात्मक सिरिज : २ रनमै आउट भए कुशल भुर्तेल

काठमाडौं । त्रिकोणात्मक टी—२० क्रिकेट शृंखलाको आफ्नो तेस्रो खेलमा नेपालले हङ्कङको सामना गर्दैछ ।

मुलपानी क्रिकेट मैदानमा टस जितेर नेपालले पहिले ब्याटिङ गरिरहेको छ ।

नेपालले दोस्रो ओभरमा नै विकेट गुमाएको छ । ओपनिङ ब्याटर कुशल भुर्तेल २ रन बनाएर आउट भए ।

कुशललाई हङ्कङका बलर हारुन हर्सदले एलबीडब्लूको धरापमा पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077