Online Nepal
  • शनिबार, २९ बैशाख २०८१
  • इस्लामावाद फर्किए पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफ

    इस्लामावाद फर्किए पाकिस्तानी पूर्व प्रधानमन्त्री शरीफ

    अनलाइन नेपाल
  • शनिबार, ४ कार्तिक २०८०
  • 471
    SHARES

    काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री नवाज शरीफ इस्लामावाद पुगेका छन् ।

    मुस्लिम लीग एनका नेता समेत रहेका शरीफ चार वर्षको आत्म–निर्वासनपछि इस्लामावाद फर्किएका हुन् ।



    उनी शनिबार इस्लामाबाद अन्तराष्ट्रिय विमानस्थलमा ओर्लिएको बताइएको छ । उनी विमानस्थलबाट सिधै लाहौर जाने र त्यहाँ सभालाई सम्बोधन गर्ने कार्यतालिका छ ।



    २०१७ जुलाईमा पाकिस्तानको सर्वोच्च अदालतले पानामा पेपर्सको मुद्दामा शरीफलाई अयोग्य घोषित गरेको थियो ।

    त्यसपछि उनले प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार