Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

स्थानीय नागरिकलाई इजरायलको चेतावनी - उत्तरी गाजा छाड्नू

एजेन्सी । इजरायलले उत्तरी गाजा छाड्न स्थानीयलाई आग्रह गरेको छ ।

उक्त क्षेत्र खाली नगरे यहाँ बसोबास गर्ने मानिसलाई पनि प्यालेस्टिनी लडाकु समूह हमासको सहयोगी मानिने धम्की इजरायली सेनाले दिएको छ।

यसअघि पनि इजरायलले २४ घण्टाभित्र उत्तरी गाजा छाड्न चेतावनी दिएको थियो ।

जसका कारण धेरै परिवारले आफ्नो थातथलो छाडेका थिए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077