Online Nepal
  • सोमबार, ३१ बैशाख २०८१
  • दसैँमा सुनसान बन्यो काठमाडौं उपत्यका

    दसैँमा सुनसान बन्यो काठमाडौं उपत्यका

    अनलाइन नेपाल
  • सोमबार, ६ कार्तिक २०८०
  • 927
    SHARES

    काठमाडौं । बडादसैँ मनाउन आम सर्वसाधारण सहरबाट गाउँ फर्किएसँगै काठमाडौं उपत्यका सुनसान भएको छ ।

    दसैँ तथा तिहार मनाउन सर्वसाधारण गाउँ फर्किएपछि काठमाडौं सुनसान भएको हो ।



    आज महानवमीको दिन केही मात्रामा मात्रै सर्वसाधारण सडकमा देख्न सकिन्छ ।



    सधैँजसो ट्राफिक जामले भरिने काठमाडौं उपत्यकाका सडक अहिले सुनसान भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार