Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

च्याम्पियन्स लिग : ब्रागालाई हराउँदै रियल मड्रिड विजयी

काठमाडौं । च्याम्पियन्स लिग फुटबलअन्तर्गत रियल मड्रिडले स्पोर्टिङ ब्रागालाई पराजित गरेको हो ।

गएराति सम्पन्न खेलमा रियलले ब्रागालाई२–१ गोल अन्तरले पराजित गरेको हो ।

रोड्रिगोले पहिलो हाफको १६ औँ मिनेटमा रियललाई अग्रता दिलाएका थिए । बेलिङह्यामले ६१ औँ मिनेटमा टोलीका लागि दोस्रो गोल गरे ।

ब्रागाका लागि ६३ औँ मिनेटमा अल्भारो जालोले गोल फर्काए । समूह 'सी' मा ३ खेलपछि ९ अङ्कसहित रियल शीर्ष स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077