Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

गाजा क्षेत्रमा स्थलगत आक्रमण गर्ने इजरायलको तयारी

एजेन्सी । इजरायलले गाजा क्षेत्रमा स्थलगत आक्रमणको तयारी थालेको छ ।

इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले एक टेलिभिजनमा सम्बोधन गर्दै गाजा क्षेत्रमा स्थलगत सैन्य आक्रमणको तयारी भएको बताएका हुन् ।

तर, कहिले भन्नेबारे उनले केही बताएका छैनन् । यस्तै, इजरायलले गाजा क्षेत्रमा इन्धन नदिने जनाएको छ ।

प्यालेस्टाइनको विद्रोही समूह हमासले इन्धनलाई आफ्नो पूर्वाधारमा प्रयोग गर्न सक्ने इजरायलको आरोप छ । युद्धका कारण गाजामा मानवीय सङ्कट गहिरिँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077