Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • अमेरिकामा बन्धकुधारीद्वारा १६ जनाको हत्या

    अमेरिकामा बन्धकुधारीद्वारा १६ जनाको हत्या

    अनलाइन नेपाल
  • बिहिबार, ९ कार्तिक २०८०
  • 1.5K
    SHARES

    फाइल तस्विर

    एजेनसी । अमेरिकाको लुइस्टन सहरमा एक बन्धुकधारीले कम्तिमा १६ जनाको हत्या गरेको छ।

    गोली चलाउने ४० वर्षका रोबर्ट कार्डको खोजी भइरहेको छ ।



    उनको साथमा हतियार छ र, उनी खतरनाक हुनसक्ने भएकाले मानिसहरुलाई घरभित्रै बस्न स्थानीय प्रशासनले अपील गरेको छ।



    घटनामा संग्लन भनिएका व्यक्ति हतियार प्रशिक्षक हुन्, जसले अमेरिकी सेनाबाट प्रशिक्षण पाएका छन् ।

    उनले २०२३ मा मासिक स्वास्थ्य केन्द्रमा समय बिताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार