Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

चिर्पट प्रहार गरी श्रीमतीको हत्या, श्रीमान पक्राउ

खोटाङ । खोटाङमा ४० वर्षीय दावा शेर्पाले चिर्पटले हानेर श्रीमतीको हत्या गरेका छन् ।

जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मा मुढे लालीमा बिहीबार बेलुकी ५ बजेतिर ३६ वर्षीया श्रीमती लाक्पा दिकु शेर्पालाई चिर्पटले हानेर हत्या गरेका हुन् ।

उनीहरूबीच झगडा हुादा चिर्पटले हानेर शेर्पाले श्रीमतीको हत्या गरेको प्रहरीले जनाएको छ ।

दावालाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077