Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • सिरियाको सैन्य अखाडामा अमेरिकी सेनाको आक्रमण

    सिरियाको सैन्य अखाडामा अमेरिकी सेनाको आक्रमण

    अनलाइन नेपाल
  • शुक्रबार, १० कार्तिक २०८०
  • 507
    SHARES

    एजेन्सी । अमेरिकाले पूर्वी सिरियाको दुई सैन्य अखाडामा आक्रमण गरेको छ ।

    अमेरिकी रक्षामन्त्री लोयर्ड अस्टनले इराक र सिरियामा रहेका अमेरिकी सेनाको आत्मरक्षाका लागि हवाई आक्रमण गरेको बताएका हुन् ।



    हतियार भण्डारको प्रयोग इरानी सैन्य बल र योसँग जोडिएको समूहले गर्दै आएको थियो ।



    पेन्टागनका अनुसार गाजामा तनाव बढेयता सातामा इराकमा कम्तिमा १२ पटक र सिरियामा चार पटक अमेरिकी सैनिक क्याम्पमा आक्रमण भएको छ ।

    ड्रोन र रकेटमार्फत भएका आक्रमणमा परी २१ अमेरिकी सैनिक गम्भीर घाइते भएका छन् । हाल इराकमा २ हजार ५०० र सिरियामा ९०० अमेरिकी सैनिक छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार