Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • परराष्ट्र मन्त्रालयको आह्वान – विपीन जोशीको सुरक्षा र रिहाइ गरियोस्

    परराष्ट्र मन्त्रालयको आह्वान – विपीन जोशीको सुरक्षा र रिहाइ गरियोस्

    अनलाइन नेपाल
  • शनिबार, ११ कार्तिक २०८०
  • 708
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्रालयले इजरायलमा हमासले बन्धक बनाएको आशंका गरिएका विपीन जोशीको सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको छ ।

    परराष्ट्रले जोशीसहित अरु देशका बेपत्ता नागरिकहरूको पनि सुरक्षाका लागि अन्तर्राष्ट्रिय समुदायसँग आह्वान गरेको हो ।



    गएको असोज २० गते इजरायलमा हमला भएको दिनदेखि जोशी बेपत्ता छन् ।



    परराष्ट्र मन्त्रालयले गाजामा दुई जना बन्धकको रिहाइलाई नेपाल सरकारले सकारात्मक घटनाका रूपमा लिएको जनाएको छ । मन्त्रालयले उनीहरुको रिहाइका लागि कतार राज्य र संलग्न अन्य कुटनीतिक प्रयासको प्रशंसा समेत गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार