Online Nepal
  • मंगलबार, ८ जेष्ठ २०८१
  • परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साल

    परराष्ट्र मन्त्रालयको सचिवमा सेवा लम्साल

    अनलाइन नेपाल
  • बिहिबार, २८ मंसिर २०८०
  • 768
    SHARES

    काठमाडौं । परराष्ट्र मन्त्रालयकी वरिष्ठ सहसचिव सेवा लम्साल सचिवमा बढुवा भएकी छन् ।

    बिहीबार मन्त्रिपरिषद् बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयको सचिवमा बढुवा गरेको हो ।



    सचिवमा बढुवा भएसँगै लम्साल परराष्ट्र मन्त्रालयको पहिलो महिला सचिव भएकी छन् ।



    यसअघिका परराष्ट्र सचिव भरतराज पौड्याल अवकाशमा गएपछि लम्साललाई सचिवमा बढुवा गरिएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार