Online Nepal
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • दक्षिणी मेक्सिकोमा ओटिस आँधी : २७ जनाको मृत्यु, सयौँ बेपत्ता

    दक्षिणी मेक्सिकोमा ओटिस आँधी : २७ जनाको मृत्यु, सयौँ बेपत्ता

    अनलाइन नेपाल
  • आइतबार, १२ कार्तिक २०८०
  • 1.6K
    SHARES

    एजेन्सी । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा ओटिस आँधीका कारण कम्तीमा २७ जनाको मृत्यु भएको छ भने सयौँ मानिस बेपत्ता छन् ।

    ओटिस आँधीले गुरेरोमा ठूलो मानवीय र भौतिक क्षति गरेको छ ।



    हजारौँ सांस्कृतिक संरचना ध्वस्त बनाएको बताइएको छ ।



    घरका छाना र झ्यालहरू उडाएको र सडकमा बाढी आएको बताइएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार