Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इजरायली आक्रमणबाट गाजामा ज्यान गुमाउनेको संख्या साढे ८ हजार नाघ्यो

एजेन्सी । इजरायली आक्रमणमा परेर गाजामा ज्यान गुमाउनेको संख्या साढे आठहजार नाघेको छ ।

अक्टोबर ७ पछिको निरन्तरको इजरायली आक्रमणबाट गाजामा हालसम्म आठहजार ५२५ जनाले ज्यान गुमाएका हुन् ।

मारिनेमा अधिकांश महिला र बालबालिका रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अर्कोतिर इजरायलमा अहिलेसम्म १४ सय जनाले ज्यान गुमाएका छन् । हमासले २३९ जनालाई बन्धक बनाएको बतोइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077