Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै एमाले

    आज शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्दै एमाले

    अनलाइन नेपाल
  • बुधबार, १५ कार्तिक २०८०
  • 642
    SHARES

    काठमाडौं । नेकपा एमालेले आज चियापान कार्यक्रम गर्दैछ ।

    एमालेले दसैँ, तिहार, छठलगायत पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गर्न लागेको हो ।



    कार्यक्रमका लागि राजनीतिक दलका नेता, कुटनीतिज्ञ, पार्टीका विभिन्न कमिटीका नेता कार्यकर्तालाई निम्तो गरिएको एमालेले जनाएको छ ।



    चियापान कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा हुनेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार