Online Nepal
  • बुधबार, २ जेष्ठ २०८१
  • आजबाट दिउँसो ४ बजे नै बन्द हुने भए सरकारी कार्यालय

    आजबाट दिउँसो ४ बजे नै बन्द हुने भए सरकारी कार्यालय

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 654
    SHARES

    काठमाडौं । आजदेखि सरकारी कार्यालयहरुको दैनिक सेवा समय एक घण्टा कम हुने भएको छ ।

    जाडो समयमा दिन छोटो हुने भएकाले आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु अपरान्ह ४ बजे नै बन्द हुन लागेका हुन् ।



    अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन् ।



    कात्तिक १६ देखि माघ १५ गतेसम्म सरकारी कार्यालयको सेवा अवधि बिहान १० बजेदेखि साँझ चार बजेसम्म कायम कायम हुने सरकारी नियम छ । सरकारले वर्षका ३ महिना कार्यालय समय ६ घण्टा मात्रै तोकेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार