Online Nepal
  • आइतबार, ६ जेष्ठ २०८१
  • तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    तोलामा ७ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    अनलाइन नेपाल
  • बिहिबार, १६ कार्तिक २०८०
  • 648
    SHARES

    फाइल तस्विर

    काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य पुनः उकालो लागेको छ ।

    अघिल्लो दिन तोलामा एक हजार रुपैयाँले घट्दै १ लाख १५ हजार रुपैयाँमा झरेको छापावाला सुनको मूल्य आज पुनः ७ सय रुपैयाँले बढेको हो ।



    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १५ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।



    यस्तै, तेजाबी सुनको मूल्य समेत आज तोलामा ७ सय रुपैयाँले नै बढ्दै १ लाख १५ हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    यता चाँदीको मूल्य भने आज तोलामा २० रुपैयाँले बढ्दै १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार